स्वास्थ्य र जीवनशैली

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

खरसाङ, (निसं)ः खरसाङ नगरपालिका क्षेत्रमा नगरवासीको घर-आँगनबाट फोहोर-मैला उठाउने गरिन्छ। फोहोर-मैला उठाउनको निम्ति नगरपालिका कर्मचारीहरू बिहान सिटी फुक्दै आउछन्‌‍। नगरवासीले आफ्नो घरमा जमा भएको फोहोर-मैला नगरपालिका कर्मचारीहरूलाई दिन्छन्‌‍, अहिले धेरै

Read More »

स्वास्थ्य

नयाँ विद्यालय भवनमा सार्ने विषयमा जीटीएको शिक्षा विभागको कार्यकारी निर्देशकको भ्रमण निरीक्षण

तीनधारे , (निसं): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको शिक्षा विभागको कार्यकारी निर्देशक मनोबेन्द्र मोदकले बिहीबार तीनधारे क्षेत्रको निरीक्षण भ्रमण गरेका छन्। उनले गत केही दिन अघि अखिल भारतीय गोर्खा विद्यार्थी महासंघ तीनधारे महानदी समष्टिको तर्फबाट दिइएको ज्ञापन अनुसार तीनधारेको राजबारीमा जीटीएबाट निर्माण भएको विद्यालय भवनको प्रयोगलाई लिएर निरीक्षण भ्रमण पनि गरेका छन्‌‍। शिक्षा विभागको कार्यकारी निर्देशक मनोबेन्द्र मोदकसितै तीनधारे महानदी समष्टिको सभासद

12 औँ कन्याश्री दिवस खरसाङ्मा उत्साहको साथमा मनाइयो

खरसाङ,  (निसं)ः दार्जीलिङ जिल्ला प्रशासनले खरसाङ महकुमा प्रशासनको सहयोगमा खरसाङ्को सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयमा 12 औँ कन्याश्री दिवस 2025 भव्यता अनि उत्साहका साथ पालन गऱ्यो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए भने अतिथिको रुपमा दार्जीलिङ पुलिस अधीक्षक प्रवीण प्रकाश, अतिरिक्त दार्जीलिङ जिल्ला मजिस्ट्रेट अनिर्बान चटर्जी, खरसाङ महकुमा शासक विन्दवासी तेजा

खरसाङ फुटबल एसोसिएशनको टाली देवाञ्जन शेर एफसीको कार्यक्रममा

खरसाङ, (निसं)ः खरसाङ फुटबल एसोसिएशनको सदस्यहरू सामेल एउटा टोलीले कालेबुङ्को देवाञ्जन शेर फुटबल एकादमीद्वारा आयोजित कार्यक्रममा अंशग्रहण गरेको छ। भारतीय महिला फुटबल टीमका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्री अनि भारतीय महिला फुटबल दलका खेलाड़ी अञ्जु तामाङलाई सम्बर्द्धना जनाउन कार्यक्रम आयोजना गरिएको थियो, उक्त कार्यक्रममा खरसाङ फुटबल एसोसिएशनलाई पनि निमन्त्रण गरिएको थियो। यस कार्यक्रममा सहभागिता जनाउनको निम्ति एसोसिएशनको टोली कालेबुङ पुगेको हो।

अरू समाचार उपलब्ध छैन

जीवनशैली

सम्पूर्ण समाचारहरू

स्वास्थ्य र जीबनशैली

केरिङ्ग ह्याण्ड, दिल्लीद्वारा स्वास्थ्य शिविरको आयोजन

आगामी शनिबार 19 जुलाई बिहान १० बजे दिब्यावाणी भवनमा दार्जीलिङ्ग केरिङ्ग ह्याण्ड एनजीओद्वारा स्वास्थ्य शिविरको आयोजन गरिएको छ। जसमा शारीरिक रोग हर्मोन थाईराईड सुगरको विशेषज्ञ डा. प्रसिद्ध ढकाल, दिल्ली एम्स

Read More »
स्वास्थ्य र जीबनशैली

खरसाङ नगरपालिकाको स्वास्थ्य विभागद्वारा कर्मचारीहरूको स्वास्थ्य जाँच

खरसाङ,17 जुलाई(निसं): खरसाङ नगरपालिका स्वस्थ्य विभागद्वारा प्रत्येक वर्ष झैँ यसवर्ष पनि खरसाङ नगरपालिका कार्यरत्‌‍ सम्पूर्ण कर्मचारीहरू लगायत स्वच्छ एवं स्वस्थ्य विभाग अन्तर्गत सफाई कर्मी (निर्मल बन्धु), निर्मल साथी साथै एसडब्ल्युएम

Read More »
Let's help treat a father who is suffering from extreme pain.
स्वास्थ्य र जीबनशैली

असाध्य पीडा भोगिरहेको बाबुको उपचारमा सहयोग गरौं

जन्मेदेखि नै शरीरमा जटिल समस्या बोकेर आएको यो बाबुले निको हुने क्रममा विगत नौ महीनादेखि धेरै पीडा भोगिरहेको छ। जसमा सर्जरी पनि सहेको छ। यतिखेर हातखुट्टा फ्याँक्दै चिच्चाएर मुस्कुराएर आमाबुवा

Read More »
अरू समाचार उपलब्ध छैन