स्वास्थ्य र जीवनशैली

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

खरसाङ, (निसं)ः खरसाङ नगरपालिका क्षेत्रमा नगरवासीको घर-आँगनबाट फोहोर-मैला उठाउने गरिन्छ। फोहोर-मैला उठाउनको निम्ति नगरपालिका कर्मचारीहरू बिहान सिटी फुक्दै आउछन्‌‍। नगरवासीले आफ्नो घरमा जमा भएको फोहोर-मैला नगरपालिका कर्मचारीहरूलाई दिन्छन्‌‍, अहिले धेरै

Read More »

स्वास्थ्य

अभाअ जाति संघद्वारा सिक्किम घटनाको भर्त्सना

सिक्किमको घटनामाथि अखिल भारतीय अनुसूचित जाति संघले कडा शब्दमा भर्त्सना जनाएको छ। जातीय विभेदलाई लिएर भएको उक्त प्रताडनापूर्ण घटनामाथि सिक्किम सरकार र त्यहाँको प्रशासनले निष्पक्ष ढङ्गमा छानबीन गरेर दोषीमाथि कडा कारबाही गरिनपर्ने महासचिव रिमेश मोथेले माग जनाएका छन्।

बहादुर गाउँमा चट्याङले टार्जन प्रधानको घर प्रभावित

जोरबङ्लो–सुकेपोखरी खण्ड अन्तर्गत मगरजोङको बहादुर गाउँमा आज बिहान करिब ५ बजे चट्याङले टार्जन प्रधानको घरलाई प्रभावित पारेको छ। उक्त घटनाले उनको घरमा जडान गरिएका बिजुलीको बल्ब, स्वीच लगायतका सामग्री क्षति भएको छ। त्यति मात्र नभई चट्याङले घर छेउमै रहेको रुखलाई समेत असर पारेको छ भने हालै निर्माणाधीन घरको ढलान (ढलाई) समेत चिरा परेको बताइएको छ। भाग्यवश, चट्याङको कारण कुनै मानवीय

सर्वोच्च न्यायालयको निर्णयविरुद्ध ओर्लिए पशुप्रेमीहरु

सर्वोच्च न्यायालयको निर्णय विरुद्ध ओर्लिए दार्जीलिङका पशुप्रेमीहरु। दिल्लीको भतुवा कुकुरहरु सेल्टर-मा राख्नपर्ने न्यायालयको निर्देशलाई क्रुरताको स्वरुप बताउँदै यस्तो निर्णयले पशुहरुको स्वतन्त्रता हनन् हुने पशुप्रेमीहरुले दावी गरेका छन्। हिजो ७९औं स्वतन्त्रता दिवस अवसरमा चौरस्ता परिसरमा प्लाकार्डहरु देखाउँदै प्रतिवादमा ओर्लिएका पशुप्रेमीहरुले यस्तो अमानवीय निर्णय विरुद्ध एकजुट भइदिने आह्वान गरेका छन्।

अरू समाचार उपलब्ध छैन

जीवनशैली

सम्पूर्ण समाचारहरू

स्वास्थ्य र जीबनशैली

बिजनबारीमा लायन्स क्लब खरसाङको मेगा स्वास्थ शिविर 

दार्जीलिङ,25 जुलाई(निसं):बिजनबारी सार्वजनिक भवनमा लायन्स क्लब खरसाङको मेगा स्वास्थ शिविरमा निःशुल्क आँखा जाँच, मोतिबिन्दु जाँच, मधुमेह जाँच अनि रक्तदान कार्यक्रम आयोजना गरियो। यो मेगा स्वास्थ शिविर लायन्स क्लब अफ खरसाङ,

Read More »
स्वास्थ्य र जीबनशैली

दार्जीलिङ माटोको मायाद्वारा रक्तदान शिविर आयोजित

दार्जीलिङ माटोको माया संस्थाको तत्वावधानमा मिरिक उमावि भवनमा रक्तदान शिविरको आयोजना गरेको थियो। जसमा मिरिक उमावि,थर्बु उमाविका विद्यार्थीहरू, घर-घर लाहुरेका जवानहरू लगायत स्थानीय मानिसहरूले रगत दान गरे। यस अवसरमा दार्जीलिङ

Read More »
स्वास्थ्य र जीबनशैली

क्यारिङ्ग ह्यान्ड एनजीओबाट स्वास्थ्य सुविधा

दीन दुःखी, बिरामी, कष्टलाई असहायहरूको हटाउनका लागि क्यारिङ्ग ह्यान्ड एनजीओमा जोडिएर डा. प्रसिद्ध ढकालद्वारा दिइने स्वास्थ्य सुविधाको फाइदा उठाउन सकिने आह्वान गरिएको छ।

Read More »
अरू समाचार उपलब्ध छैन