स्वास्थ्य र जीवनशैली

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

खरसाङ, (निसं)ः खरसाङ नगरपालिका क्षेत्रमा नगरवासीको घर-आँगनबाट फोहोर-मैला उठाउने गरिन्छ। फोहोर-मैला उठाउनको निम्ति नगरपालिका कर्मचारीहरू बिहान सिटी फुक्दै आउछन्‌‍। नगरवासीले आफ्नो घरमा जमा भएको फोहोर-मैला नगरपालिका कर्मचारीहरूलाई दिन्छन्‌‍, अहिले धेरै

Read More »

स्वास्थ्य

एन्टनशीपका नेपाली विभागका विद्यार्थीहरूको अन्तिम दिन

सिलगढी कलेजका नेपाली विभागका विद्यार्थीहरूले आफ्नो एन्टनशीपको शनिबार अन्तिम दिनमा उपस्थिति दिएका थिए। यसक्रममा उनीहरूले यतिका दिनसम्म हिमालय दर्पण मिडिया हाउसबाट पाएको ज्ञानले जीवनमा ठूलो उपलब्धि गर्ने बताए। विदाइको क्षणमा विद्यार्थीहरूले गीतहरू सुनाए अनि कविता प्रस्तुत गरेका थिए। हिमालय दर्पणको पक्षबाट प्रमुख सम्पादक शिबु छेत्री अनि संयोजिका इन्द्राणी भट्टचार्यले आशीर्वाद दिंदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए।

Fairgrounds

मेला ग्राउन्डमा 79 औं स्वतन्त्रता दिवस पालन

कालेबुङको मेला ग्राउन्डमा 79 औं स्वतन्त्रता दिवस समारोह भव्यताको साथमा आयोजना गरिएको थियो।‌ उक्त समारोहको अध्यक्षता आयोजक समितिको सभापति बारूद थापाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा कालेबुङका विधायक रुदेन सादा लेप्चा उपस्थित रहेका थिए। जसले राष्ट्रिय झण्डा उत्तोलन गरेका थिए अनि सलामी ग्रहण गरेका थिए। कार्यक्रममा कालेबुङका 14 वटा विद्यालयहरुले सहभागिता जनाएका थिए। यसक्रममा मार्चपास्ट वा ड्रिल प्रदर्शनमा प्रणामी

स्कूल लाइन स्वनिर्भर समूहद्वारा सफाइ कार्य

गोक बजार स्कूल लाइन स्वनिर्भर समूहले गोक उच्च माध्यमिक विद्यालयको वरिपरी सफाइ कार्य चलाएको थियो। हिजो उक्त विद्यालयको खेल मैदानमा उक्त विद्यालय र निम्न बुनियादी विद्यालयको संयुक्त तत्वावधानमा 79औं स्वाधीनता दिवस समारोहको आयोजन गरिएको थियो। त्यस समय धेरै गर्मी भएको कारण मानिसहरूले पानीका बोतल, प्याकेट खानेकुराका खोलहरू फ्याँकेका थिए। त्यसैले यो सफाइ कार्य चलाउन परेको थियो। अर्कोतिर सरकारबाट पनि सबै

अरू समाचार उपलब्ध छैन

जीवनशैली

सम्पूर्ण समाचारहरू

स्वास्थ्य र जीबनशैली

बरिष्ठ नागरिकहरूको अनुभवमा ‘टेक केयर’को कार्य

बङ्गला भाषाको दैनिक “एइ सोमय”को सामाजिक प्रकोष्ठ ‘टेक केयर’ले नेपाली दैनिक हिमालय दर्पण र अरू संस्थानहरूको सहभागितामा अभिभावक दिवसको रुपमा जुन कार्यक्रमको आयोजन गरेको थियो, त्यसमा सहभागी भएर दार्जीलिङ सिक्स्टी

Read More »
'Take care'
स्वास्थ्य र जीबनशैली

‘टेक केयर’ले सबैलाई एकसाथ खुशी हुने दियो मौका

दैनिक “एइ सोमय”को सामाजिक प्रकोष्ठ ‘टेक केयर’को अभिभावक कार्यक्रममा आफै कसरी खुशी हुनु भन्ने बारेमा विशेष कुरा सिकाइएको थियो। तर ‘टेक केयर’ले त्यति मात्रै सिकाएन, सबैलाई संयुक्तरुपमा खुशी हुने मौका

Read More »
स्वास्थ्य र जीबनशैली

“एइ सोमय”को अभिभावक कार्यक्रम आयोजित

बङ्गला दैनिक “एइ सोमय”को सामाजिक प्रकोष्ठ ‘टेक केयर’को मुख्य तत्वावधानमा अभिभावक कार्यक्रमको आयोजना सिलगढीमा गरिएको थियो। उक्त कार्यक्रममा दार्जीलिङ सिक्स्टी प्लस एसोसिएशनका सदस्यहरूको ठूलो सङ्ख्यामा उपस्थिति रहेको थियो। सेभोक रोडको

Read More »
अरू समाचार उपलब्ध छैन