जनमुक्ति दिवस र आमा सम्मान दिवसको सभा 4 अगस्तमा

सिक्किम क्रान्तिकारी मोर्चाले आगामी 4 अगस्तको दिन रङ्पो खेल मैदानमा बिहान 11 बजे आठौं जनमुक्ति दिवस र आमा सम्मान दिवस पालन गर्ने सम्बन्धमा सभा राखेको छ। पार्टीले यसबारेमा प्रेस विज्ञप्ति जारी गरेको छ।

Continue Readingजनमुक्ति दिवस र आमा सम्मान दिवसको सभा 4 अगस्तमा

मोदीद्वारा १४ परियोजनाको उद्घाटन र शिलान्यास

प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार वाराणसीको भ्रमणमा छन्। यो प्रधानमन्त्री मोदीको वाराणसीमा ५१ औं भ्रमण हो। वाराणसीमा, प्रधानमन्त्री मोदीले ५६५.३५ करोड रुपैयाँ लागतका १४ वटा परियोजनाहरूको उद्घाटन र शिलान्यास गरे। यससँगै,…

Continue Readingमोदीद्वारा १४ परियोजनाको उद्घाटन र शिलान्यास

सुरक्षाबल-आतंककारी भिडन्तमा एक आतंकी मरे

जम्मू-कश्मीरको कुलगाम जिल्लामा सुरक्षा बल र आतंककारीहरू बीच जारी भिडन्तमा एक आतंककारी मारिएको छ। यो भिडन्त शुक्रबार साँझ भएको थियो। प्राप्त जानकारी अनुसार जम्मू कश्मीरको कुलगाम जिल्लाको अखल क्षेत्रमा सुरक्षा…

Continue Readingसुरक्षाबल-आतंककारी भिडन्तमा एक आतंकी मरे