car

सात घुम्तीमा गाडी दुर्घटनाग्रस्त

Share this news

खरसाङको पंखबारी रोड अन्तर्गत सात घुम्तीमा गाडी दुर्घटनाग्रस्त बनेको जानकारी प्राप्त भएको छ। दार्जीलिङ घुमेर सिलगढीतर्फ गइरहेको समय अल्टो कार सात घुम्ती पुग्दा ब्रेक फेल भएर माथिबाट सुल्केर गई डिभाइडरमा ठोक्किएको बताइएको छ। उक्त दुर्घटनामा अल्टो गाडीमा सवार चालकसहित पाँचजना घाइते बनेको जानकारी प्राप्त भएको छ‌। उक्त घटनामा कार्यकारी सभासद अनोश थापा सिलगढीबाट आईरहेको समय त्यहाँ उपस्थित रहेको‌ र गाडी उठाउन सहयोग गरेको जानकारी प्राप्त भएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त