घूम-जोरबंगलोमा रक्तदान शिविर सप्पन्न

Share this news

दार्जीलिङ, 9 जुलाई(निसं): रक्तदान नै जिवनदान हो भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै जोरबंगलो थानाको मुख्य आयोजना तथा लाइन्स कल्ब अफ खर्साङको सहयोग मगलबार एक दिवसीय रक्तदान शिविर घुममा सम्पन्न गरियो। घूम-जोरबंगलो सार्वजनिक भवन घुममा आयोजना गरिएको शिविरमा जोरबंगलो थाना  प्रभारी निरज चाम्लिङ, जोरबङलो ट्राफिक प्रभारी बिकास राई सगै सम्पुर्ण प्रशासनीक अधिकारीगण, सिभिक भोलेन्टियर, घुम जोरबंगलो ट्याकी एसोसिएसनका पदाधिकारी संगै चालकवर्ग, रंगबुल आरएमएस एसोसिएसनका सदस्यहरु लगायत सर्वसाधारणको बिशेश रूपमा उपस्थिति थियो भने शिविरमा जम्मा 44 जना मानिसहरुले रक्तदान गरेको आयोजक समितिले जनाएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त