बंगालमा राष्ट्रपति शासन लागु गर्ने भाजपाको माग

Share this news

दक्षिण बंगालको एउटा ल‌ कलेजमा भएको सामुहिक दुष्कर्मको घटनालाई लिएर पीढीतले न्याय पाउनु पर्ने तथा बंगालमा राष्ट्रपति शासन लागु गर्ने मांग गर्दै भारतीय जनता पार्टीले खरसाङमा पोष्टरिङ गरेको छ। खरसाङमा गरिएको पोष्टरिङमा भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला सचिव सोनाम लामा, खरसाङ विधानसभा समष्टिका संयोजक आरबी लामा, भाजपा युवा शक्तिको जिल्ला सचिव बिनय प्रसाद, दार्जीलिङ जिल्ला मिडिया प्रभारी चन्दन प्रसाद, पञ्चायत समिति सदस्या एवं खरसाङ गिद्ध पहाड मण्डलकी सभापति दीक्षा तामाङ, खरसाङ चिमनी देवराली मण्डलका सभापति सञ्जय थापा लगायत अन्यहरु उपस्थित रहेका थिए। उक्त पोष्टरिङ कार्यपछि भाजपा दार्जीलिङ जिल्ला सचिव सोनाम लामा, युवा मोर्चा दार्जीलिङ जिल्ला सचिव बिनय प्रसाद र पञ्चायत समिति सदस्या दीक्षा तामाङले विस्तृत रुपमा जानकारी गराएकी छिन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त