Binay Tamang

डा. कुमारको मन्तव्यप्रति तामाङको प्रतिक्रिया

Share this news

जीटीएका पूर्व प्रमुख र वर्तमान सभासद विनय तामाङले बताएका छन् , डा. अजय कुमार, पूर्व सांसद एवं आईपीएस अफिसर अनि काँग्रेस पार्टीका प्रवक्तालाई यति पनि थाहा रहेनछ कि सिक्किम भारतको २२औं राज्य अनि अभिन्न अंग हो भनेर। जुन राज्यका आम नागरिकहरूले यस वर्ष भारतमा समाविष्ट भएको ५० वर्षमा स्वर्ण वर्ष मनाइरहेका छन्। डा. अजय कुमारले एक प्रेष भेलामा सिक्किमलाई भारतको छिमेकी राष्ट्रको रूप सम्बोधन गरेका छन्। सिक्किम सरकार अनि सिक्किमे जनताले यसको विरोध गर्न नितान्त आवश्यक छ। डा. अजय कुमारले पछिबाट Tongue Slip भयो भनेर हल्कासित लिएका छन्।
५०औं वर्षगाँठको लोगो प्रयोग गरिन्दा सिक्किम सरकारले दार्जीलिङ-कालेबुङका सामाजिक अभियन्ताहरूलाई आपराधिक मुद्दा दायर गरी पक्राउ गरे अनि जेलपनि पठाए। डा. अजय कुमारले सिक्किमलाई अलग देश भनी सम्बोधन गरेका छन् – यो त अति संवेदनशील, गम्भीर अनि देश विरूद्ध बयान हो – सिक्किम सरकारले डा. अजय कुमारमाथि आपराधिक अनि देश विरोधी मुद्दा लगाउॅछ कि लगाउॅदैन ? चासोको विषय भएको सभासद विनय तामाङले बताएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त