Bhanu Jayanti celebrated by Lali Gurans Village Council

लाली गुराँस ग्राम सु.स.द्वारा भानु जयन्ती पालन

Share this news

लाली गुराँस ग्राम सुधार समिति, राजफाप्रीद्वारा 211 औं भानु जयन्ती सफलतापूर्वक पालन गरिएको थियो। समितिकी प्रमुख श्रीमती वीणा सुब्बाद्वारा अध्यक्षता गरिएको समारोहमा प्रमुख अतिथि डा. मनोरथ धिताल थिए। समारोहमा अध्यक्ष, प्रमुख अतिथि र अन्यले कविलाई श्रद्धाञ्जली अर्पण गरेका थिए। जसमा नानीहरूले सामुहिकरुपमा रामायण पाठ गरेका थिए। यसरी नै गीत, नाच अनि कविता पनि प्रस्तुत गरेका थिए। यो समारोहलाई सफलापूर्वक आयोजन गर्न संयोजक क्षेत्र प्रेम मुखिया र अन्यान्यको योगदान रहेको थियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त