सूचना एवं साँस्कृतिक विभागद्वारा भानु जयन्ती

Share this news

सूचना एवं साँस्कृतिक विभाग मिरिकको आयोजनामा आगमी 13 जुलाईमा मिरिक गोर्खा रङ्गमन्च भवनमा 211 ओै भानु जयन्ती विविध कार्यक्रमको साथमा पालन गरिने भएको छ। सूचना एवं साँस्कृतिक विभाग मिरिकको प्रभारी मिलन राई अनि श्रीमती अम्बिका थापाले कार्यक्रममा सबैलाई सहभागी बनेर आदिकवि भानुभक्त आचार्यलाई स्मरण गर्ने अनुरोध गर्दै कार्यक्रममा सूचना एवं साँस्कृतिक विभागका कर्मचारीहरू लगायत सभासद मिलेस राई, मिरिक लगायत विभिन्न संघ संस्था, विद्यालयका पदाधिकारीहरू, विद्यार्थीहरू पनि उपस्थित रहने बताए। कार्यक्रममा रामायण पाठ प्रतियोगिता, कविता वाचन साथै श्रद्धाञ्जली गीत अनि नृत्यहरू पनि प्रस्तुत गरिने द्वयले जानकारी गराउँदै कार्यक्रमलाई भब्य अनि सभ्य बनाउन तयारी भइरहेको बताए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त