Bhanu is our greatest poet

कविता- भानु हाम्रा महान् कवि

Share this news

भानु हाम्रा महान् कवि

(१)
हाम्रो मातृभाषाका भानु आदिकवि,
हुन् हाम्रा अति प्यारा अनि श्रद्धेय कवि,
(२)
अनुवाद गरी रामायणलाई मौलिक रुप दिएर,
भाषा सिकायौ कवि तिमीले सबैको घर-घर गएर,
(३)
हजुरबुवा श्रीकृष्ण आचार्यबाट तिमीले लिएर शिक्षा,
अनपढ़ घाँसीबाट मानवको उपकार गर्ने लिएर दीक्षा।
(४)
तिम्रो रामायणको भाषाले एकसूत्रमा बाँध्यौ हामीलाई,
नेपाली भाषाको गुरूमन्त्र सिकायौ हाम्रा सन्तान सबैलाई,
(५)
भक्तमाला, वधुशिक्षा अनि प्रस्नोत्तरमाला दियौ तिमीले,
त्यसकै लागि तिमीलाई सम्झन सिक्यौं है आज हामीले,
(६)
जबसम्म यो पृथ्वी अनि हाम्रो जातिको अस्तित्व रहनेछ,
जबसम्म नेपालीभाषीको मनभित्र तिम्रो सम्झना रहनेछ।।

-दिवाकर शर्मा ढुंगेल, आरनोवा।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त