Bhagop Uttar Pradesh Branch MP Bistasang meeting

भागोप उत्तर प्रदेश शाखाको सांसद बिष्टसङ्ग भेटवार्ता

Share this news

भारतीय गोर्खा परिसङ्घ उत्तर प्रदेश शाखाको प्रतिनिधिमण्डलले परिसंघका राष्ट्रिय उपाध्यक्ष तथा क्षेत्र ४ का अध्यक्ष – अनिल थापा, प्रदेश कार्यवाहक अध्यक्ष – डीबी थापा, प्रदेश कोषाध्यक्ष – शेरबहादुर राणा, प्रदेश संगठन सचिव रवि विश्वकर्माको टोलीले दार्जीलिङका सांसद राजु बिष्ट समक्ष गोर्खा समाज उत्तर प्रदेशका आधारभूत समस्याहरू जस्तै जनसङ्ख्या शून्य देखाउने, ओबीसी नहुने, पासपोर्ट बनाउन नपाउने र प्रशासनले गोर्खाहरूको प्रतिवेदन आयोगमा नपठाउने आदि विषयमा आफ्नो विचार प्रस्तुत गरेको थियो। जसमा सांसद बिष्टले आफ्नो कुरा राख्दै, उत्तर प्रदेशका मुख्यमन्त्रीलाई यस समस्याको बारेमा चाँडै जानकारी गराउने बताए। यसका साथै, सांसद बिष्टले आगामी जनगणनामा उत्तर प्रदेशहरूले कसरी स्तम्भ भर्ने भन्ने बारेमा छिट्टै बैठक बस्ने जानकारी पनि दिए। जसमा उत्तर प्रदेशको टोली पनि संलग्न हुने आश्वासन दिएको प्रदेश कोषाध्यक्ष शेरबहादुर राणाले जानकारी दिएका छन्।

Bhagop Uttar Pradesh Branch MP Bistasang meeting

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त