भागोप्रमो रोहिणी खण्ड समितिको सभा

Share this news

पंखाबारी, (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, रोहिणी खण्ड समितिको एक सभा आइतवार सूर्य बहादुर तामाङ्को सभापतित्वमा सम्पन्न भयो। लोवर चिसोपानी सार्वजनिक भवनमा सम्पन्न सभामा पार्टीको सुदृढीकरण र रोहिणीको विकासमूलक कार्यबारे चर्चा गरियो। सभामा वक्ताहरूले हामी एकजुट भएर आगमी कार्यक्रम एवं चुनाउको निम्ति तयार हुनुपर्नेछ भनी बताए। तिनीहरूले रोहिणीको एकता देखाउने समय आएको छ औ रोहिणी बनाउने समय आएको छ भनी जनाए। हामी पार्टीका खाँबा हौ भन्दै वक्ताहरूले हामी सक्रिय भए आवश्य हाम्रो मूल्यांकन हुनेछ र पार्टीलाई कसरी सक्रिय रूपमा अघि बढाएर लाने रणनीति बनाउनु पर्ने भन्ने विषयमा विशेष जोड दिए।सभालाई अर्जुन थापा, उदीप राई, सभापति दिपक तामाङ, केशव ब्राह्मण, बिजय प्रधान, महकुमा सांगठनिक सचिव गजेन प्रधान, घैयाबारी तीन पञ्चायत प्रधान सुष्मा वाइबा राई, घैयाबारी एक पञ्चायत सदस्य सपन थापा आदिले सम्बोधन गरेका थिए भने सभाको सञ्चालन सचिव उत्तम मुखियाले गरेका थिए भनी दिपेन तामाङले जानकारी दिएका छन्‌‍।


Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त