आयुष लामा आफ्नो प्रतिभा देखाउन मुम्बई जाने

Share this news

द भोइस कीड्स अफ नेपाल सीजन थ्रीका फाइनलिस्ट आयुष लामा मुम्बई सोनी च्यानलको जुनियर इन्डियन सुपर स्टार सिङ्गर प्रतियोगितामा जाने भएका छन्। आगामी जनवरीबाट थालिने उक्त प्रतियोगिताको लागि आयुषले पूर्ण तम्तयारी गरिरहेका छन्। खरसाङ रेलवे स्टेशनकै छेउमा बस्दै आएको दम्पति श्वेता-दावा लामाका प्रतिभाशाली गायक आयुष लामा खरसाङकै सनसाइन स्कूलको गर्व र आठौं श्रेणीका विद्यार्थी हुन्। आयुषमा बागिनाकी सदस्य, आमा श्वेता र मामा सूरज कुमार, सङ्गीतकार रुपेश रसाइली आदिको आशीर्वादले सङ्गीतमा उत्तरोत्तर प्रगति गरिरहेका छन् भने, सङ्गीतको सबै तहको प्रशिक्षण गुरू गोविन्दसिंह घतानीबाट सिकिरहेका छन्। आयुषका सबै शुभचिन्तकहरूले मुम्बईमा पनि उनले आफ्नो प्रतिभा सुपर स्टारको रुपमा प्रस्तुत गर्ने बताएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त