Awareness camp

जागरूकता र लाभ संतृप्ति शिविर

Share this news

धरती आबा जनजातिय ग्राम उत्कर्ष अभियान (DAJGUA) को एक भागको रूपमा, गेजिङ्ग ब्लक अन्तर्गत सिंग्याङ चुम्बुङ ग्राम पञ्चायत एकाइ (GPU) मा आज जागरूकता र लाभ संतृप्ति शिविर सफलतापूर्वक सञ्चालन गरियो, जुन ब्लक विकास अधिकारी, ग्यालशिङको कार्यालयद्वारा आयोजित गरिएको थियो।

कार्यक्रमको अध्यक्षता ग्यालशिङका ब्लक विकास अधिकारी (BDO) गरप दोर्जी भुटियाले गरेका थिए। यसरी नै कृषि तथा बागवानी विभागका अतिरिक्त निर्देशक गेजिङ कर्मा शेर्पा, पञ्चायत अध्यक्ष, पञ्चायत सदस्यहरू, सहायक निर्देशक (पञ्चायती राज संस्था) सिंग्याङ चुम्बुङ, सहायक निर्देशक (DESME) ग्यालशिङ, सहायक विकास अधिकारी (कृषि) ग्यालशिङ, पर्यवेक्षक (ICDS) ग्यालशिङ, महिला तथा बाल कल्याण विभाग, ग्यालशिङका ब्लक प्रशासनिक केन्द्र (BAC) का अधिकारीहरू र सिंग्याङ चुम्बुङ GPU का कर्मचारीहरू उपस्थित थिए।

Awareness camp

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त