‘हाम्रो गाउँ हाम्रो समाधान’को द्वारे सरकार शिविर

पश्चिम बंगाल सरकारको 'हाम्रो गाउँ हाम्रो समाधान' अन्तर्गत द्वारे सरकारको शिविर खरसाङ नगरपालिका क्षेत्रको लागि बिहीबार आयोजन गरिएको थियो। उक्त शिविर खरसाङको नगरपालिकाको‌ वार्ड नम्बर 4 मा रहेको मध्य डुमारामको…

Continue Reading‘हाम्रो गाउँ हाम्रो समाधान’को द्वारे सरकार शिविर

माकपामाथि भ्रम नफैलाउने किस्मत तामाङको अनुरोध

माकपालाई लिएर मानिसहरूमा भ्रम भइरहेको कुरालाई दर्शाउँदै माकपा जिल्ला सदस्य किस्मत तामाङले पार्टीको नाउँमा भएको पार्थक्यता बताएका छन्। यसक्रममा उनले नबुझिकन भ्रम नफैलाई दिने अनुरोध तामाङले गरेका छन्।

Continue Readingमाकपामाथि भ्रम नफैलाउने किस्मत तामाङको अनुरोध

बिश्व कवि रबीन्द्रनाथ ठाकुरको पूण्यतिथि पालन

बिश्व कवि रबीन्द्र नाथ ठाकुरको पूण्यतिथि शुक्रबार मङपु रबीन्द्र भवनमा कविलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो। बिदुर कार्कीको अध्यक्षतामा आयोजित समारोहमा जीटीए लाब्दा-मङपू समष्टि सभासद रतन थापा प्रमुख अतिथि थिए। रबीन्द्र…

Continue Readingबिश्व कवि रबीन्द्रनाथ ठाकुरको पूण्यतिथि पालन