लिटल एञ्जल स्कूलमा पूर्व रक्षा बन्धन पर्व पालन
सिलगढीको मिलन मोडमा अवस्थित लिटल एञ्जल स्कूलकी प्रिन्सिपल राधिका शर्माको पहल, अनि समर्पित संयोजकहरू र शिक्षकहरूको समन्वयमा विद्यार्थीहरूले सबै पुरुष शिक्षण र गैर-शिक्षण कर्मचारीहरूलाई राखी बाँधे। यसरी राखी बाँधिदिंदै गर्दा,…