जी.एम. लेप्चाद्वारा रोलु मन्दिरको दर्शन र पूजा अर्चना

सिक्किमका मुख्यमन्त्री एस गोलेका क्याबिनेट दर्जाका सल्लाहकार जी.एम. लेप्चाले पवित्र रोलु मन्दिरको दर्शन गरी पूजा अर्चना गरे। त्यसपछि उनले शक्ति, बुद्धि तथा सिक्किमवासी जनताको कल्याणको लागि दिव्य आशिषको कामना गरे।

Continue Readingजी.एम. लेप्चाद्वारा रोलु मन्दिरको दर्शन र पूजा अर्चना

पूल निर्माण भए तापनि स्थिति जोखिमपूर्ण

मङ्गन जिल्लामा रहेको नागा नामगोर पूल निर्माणको काम सकियो। यद्यपि यो क्षेत्र धेरै जोखिमपूर्ण रहेको बताइएको छ।

Continue Readingपूल निर्माण भए तापनि स्थिति जोखिमपूर्ण

आईपीआर अध्यक्षद्वारा जि.सू.अ.को कार्यालयको भ्रमण

सूचना तथा जनसम्पर्क विभागका नवनियुक्त अध्यक्ष आशित राईले बुधबार जिल्ला प्रशासनिक केन्द्र राब्देञ्ची आईपीआर जिल्ला कार्यालयको औपचारिक भ्रमण गरे। जिल्ला सूचना अधिकारी (डीआईओ) कृष्ण लिम्बू, वरिष्ठ सूचना सहायक, कनिष्ठ सूचना…

Continue Readingआईपीआर अध्यक्षद्वारा जि.सू.अ.को कार्यालयको भ्रमण