आशारिका फाउण्डेशनद्वारा मृगौला रोगी अनिकेत लिम्बुलाई आर्थिक सहयोग प्रदान

Share this news

सोनादा, 12 जुलाई (निसं): आशारिका फाउण्डेशनले धजे क्षेत्रको 9 नम्बर बस्ती निवासी 24 वर्षीय अनिकेत लिम्बुलाई सात हजारको आर्थिक सहयोग प्रदान गरेको छ। मृगौला फेल भई जीवन-मरणको संघर्षमा रहेका अनिकेत हाल सिलगढीमा उपचाररत् छन्, जसका कारण उक्त सहयोग राशि उनका आफन्तलाई हस्तान्तरण गरिएको छ। यस अवसरमा फाउण्डेशनले रंगमुक चियाबारीका समाजसेवी लोकसोमो लेप्चाप्रति विशेष धन्यवाद प्रकट गरेको छ, जसले विगतमा समेत विभिन्न गम्भीर अवस्थाका बिरामीहरूबारे जानकारी गराउँदै आएका छन् र तिनीहरूलाई सहयोग गर्न फाउण्डेशनलाई अवसर दिलाएका छन्। फाउण्डेशनले आफूलाई यस्तो गम्भीर अवस्थाका बिरामीहरूमा सहयोग पुर्याउने माध्यम बनाउनुभएकोमा ईश्‍वरप्रति आभार प्रकट गरेको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त