Appeal to Member of Parliament Bista of Ashyuman Health Card

आष्युमान स्वास्थ्य कार्ड-को सांसद विष्टलाई अपिल

Share this news

पहाडवासीलाई आष्युमान स्वास्थ्य कार्ड-को सुविधा प्रदान गरिनपर्ने केयरिङ हेण्ड गैर सरकारी संस्थाले सांसद राजु विष्टसमक्ष अपील गरेको छ।‌ यहाँको जनसाधारणलाई दिल्ली एम्स-मा हुने नि:शुल्क उपचार सुविधा उपलब्ध गराउन उक्त कार्डबारे कुराको उठान गर्दै सांसद विष्टसित भेटवार्तासँगै केयरिङ हेण्ड-द्वारा ज्ञापन चडाउने शिशिर राईले मिडिया सम्बोधनमा संवादमा जनाएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त