मेरो भोइस युनिभर्सकी मनिषा छेत्रीलाई जिताउने अपील

Share this news

नामरिङ चियाबारीकी गायिका मनिषा छेत्रीले मेरो भोइस युनिभर्स नेपालको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको भोटिङ राउन्डमा पुग्न सफल भएकी छिन्, उक्त भेगबाट सायद पहिलो प्रतियोगी हुन्। उनलाई जिताउन तपाईं सबैको भोटको खाँचो छ। यसैक्रममा मनिषा छेत्री फ्यान्स क्लबका सदस्यहरू गायक सङ्गीतकार तिमोथी विष्टकहाँ पुगे। विष्टले सबै संगीत प्रेमीहरुमा अपील गर्दै आफ्नो अमूल्य भोट दिएर मनिषा छेत्रीलाई मेरो भोइस युनिभर्स प्रतियोगिताको बिजयको हकदार बनाउन अघि आउने आह्वान उनले गरे।।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त