खस भारतीय हितकारी सम्मेलनको वार्षिक सम्वर्द्धना

Share this news

खस भारतीय हितकारी सम्मेलन सोनादा आञ्चलिक समिति तथा अप्पर सोनादा शाखाको‌ आयोजनामा छैंटौं वार्षिक सम्वर्द्धना समारोह सम्पन्न भएको छ। यस समारोहलाई सोनादा आञ्चलिक समितिको सभापति प्रताप छेत्रीले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रुपमा जीटीएका डेपुटी चेयरम्यान राजेस चौहान उपस्थित रहेका थिए‌।अतिथिहरुको बाहुलीबाट दीप प्रज्ज्वलन गरेर थालिएको कार्यक्रममा स्वागत सम्भाषण सोनादा आञ्चलिक समितिको मूल सचिव राजेन छेत्रीले राखेका थिए भने स्वागत नृत्य सम्भवी छेत्रीले अप्पर सोनादा शाखाको तर्फबाट प्रस्तुत गरेका थिए। कार्यक्रममा कविता वाचन प्रयत्न कार्की, लोवर रमिते शाखाबाट प्रस्तुत गरिएको थियो। यसै कार्यक्रममा खस प्रेरणा सम्मान आनन्द छेत्री अनि अर्पणा छेत्रीलाई प्रदान गरियो।‌ कार्यक्रममा गीत गायक अमर शर्माले प्रस्तुत गरेका थिए भने नृत्य श्रद्धा छेत्रीले लोवर रमिते शाखाको तर्फबाट प्रस्तुत गरेका थिए भने 11 माईल प्रशान्तिग्राम शाखाको तर्फबाट पनि नृत्य प्रस्तुत गरिएको थियो।‌

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त