बिश्व कवि रबीन्द्रनाथ ठाकुरको पूण्यतिथि पालन

Share this news

बिश्व कवि रबीन्द्र नाथ ठाकुरको पूण्यतिथि शुक्रबार मङपु रबीन्द्र भवनमा कविलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो। बिदुर कार्कीको अध्यक्षतामा आयोजित समारोहमा जीटीए लाब्दा-मङपू समष्टि सभासद रतन थापा प्रमुख अतिथि थिए। रबीन्द्र श्रमिक कल्याण केन्द्रको तत्वावधानमा आयोजित कार्यक्रमका प्रमुख अतिथिको बाहुलीबाट कविको तस्वीरमा दीप प्रज्वलन गरियो। यसरी नै रबीन्द्र स्मृति कल्याण केन्द्रका प्रमुख सदुमा छेत्रीको बाहुलीबाट दीप प्रज्वलन गरियो। मङपु वरिपरी विद्यालयका विद्याहरूहरुले गीत नृत्य आबृत्ति प्रस्तुत गरेको कार्यक्रमको संचालन पुष्कर सिङगरले गरेका थिए।

anniversary of world poet Rabindranath Tagore

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त