बिभागको हेलचेक्र्याइँले जनताले दुःख पाइरहेको आरोप

Share this news

जीटीएको स्वास्थ्य बिभागको हेलचेक्र्याइँले गर्दा जस्तो गरीब आम जनता अनि अस्पतालको कर्मचारीहरुले दुःख पाइरहेको आइजीजेएफकी नेतृ नोराजोन लिम्बूले बताएकी छिन्। उनले, जीटीएको स्वास्थ्य बिभागले लिफ्ट बनाउनु खोजेको जस्तो गरेर आम जनतालाई बारम्बार यही
समस्या दिइरहेको छ, किन उक्त कार्यमा ढिलाई गरेर साधारण जनतालाई मर्कामा पारेको भन्दै नोराले स्वास्थ्य बिभागको मुखियालाई प्रश्न गरिन्। लिफ्ट कहिले बनिसक्छ यसबारेमा लिखितरुपमा दिनपर्ने माग गर्दै उक्त कार्यको लागि आफु डटेर अघि आउनेछु अनि गरीब जनताको आवाज बन्ने नोराले बताएकी छिन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त