गोरामुमोका बृद्ध सदस्य धुर्बा राईलाई अजयको सहयोग

Share this news

दार्जीलिङ,8 जुलाई(निसं): राजनीति संगसंगै समाज सेवकको रुपमा चिनिने दार्जीलिङ पहाडका नेता इडियन गोर्खा जनशक्ति फ्रण्ट संयोजक अनि सभासद अजय एडवर्ड्सले हालै बिजनबारी भ्रमणको क्रममा गोरामुमो संस्थापक स्वर्गीय सुवास घिसिङको युगदेखि समर्पित गोरामुमो(गोर्खा राष्ट्रिय मुक्ति मोर्चा) पार्टी  सदस्य धुर्बा राईलाई भेट गरे, जो बिजनबारी अस्पतालमा गम्भीर अवस्थामा भर्ना भएका थिए। आफ्नो वाचा पूरा गर्दै, अजय एडवर्ड्सले आज बिहानै एम्बुलेन्स- गाडीको व्यवस्था गरिदिएर बिरामी धुर्बा राईलाई असल उपचार र छिटो स्वास्थ्यलाभको निम्ति दार्जीलिङको एक निजि अस्पतालमा भर्ना गराएको इडियन गोर्खा जनशक्ति फ्रण्ट मिडिया सेलले बताएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त