A meeting for a drug free village was held in Bahadur village

बहादुर गाउँमा बस्यो ड्रग मुक्त गाउँको निम्ती एक सभा

Share this news

मिरिक 30 जून ( निसं): थर्बू, बहादुर गाउँमा हाल भइरहेको एन्टी ड्रग क्याम्पेनलाई गम्भीरता पुर्वक विषय लिएर गाउँका अग्रज साथै सचेत युवा हरुको एक जरुरी सभा प्रमित राईको अध्यक्षतामा सम्पन्न गरियो।

उक्त सभा मा पञ्चायत समिति सदस्य समिर राई, पञ्चायत सदस्य दिमुक तामाङ, जेष्ठ नागरिक सिपक राई,लेखनाथ राई, देवदास राई, सुरेश राई उपस्थित थिए भने सचेत युवाहरु रोमन राई,युगल राई, नवदिप राई, पारस राई,आकाश राई आदि को उपस्थिती रहेको थियो।

सभामा, अहिले को समाजको सबै भन्दा ठुलो समस्या ड्रग्स सम्बन्धमा लामो चर्चा परिचर्चा भयो,जसमा गाउँ भित्र कुनै त्यस्तो ड्रग्स सम्बन्धी कुनै चहल पहल देखिएमा कडा कार्वाही गाउँले नै गर्ने त्यस पछि मात्रै कानुनी कार्रवाई गर्ने कुरामा सबैको सहमति भए। उक्त सचेत युवा हरुको टोलीले सबैलाई सचेत बसेर आफ्नो गाउँ समाजलाई यो ड्रग्सको कुलत बाट जोगाउन अघि बढ्ने सन्देश पनि दिएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त