नशामुक्त भारत अभियान वार्षिकोत्सवः सामूहिक प्रतिज्ञा

Share this news

भारत सरकारको सामाजिक न्याय तथा सशक्तिकरण मन्त्रालयको निर्देशन अनुसार र सिक्किम सरकारको समाज कल्याण विभागद्वारा सुरु गरिएको नाशा मुक्त भारत अभियानको ५ औं वार्षिकोत्सव राज्यका विभिन्न विभागहरूमा सामूहिक प्रतिज्ञा समारोह आयोजना गरिएको थियो। यस अवसरमा सबै विभागहरूको सक्रिय सहभागिता देखियो, जसले लागूपदार्थमुक्त भारतको दृष्टिकोणप्रति उनीहरूको सामूहिक प्रतिबद्धतालाई पुन: पुष्टि गर्योन। यस कार्यक्रमले लागूपदार्थको दुरुपयोग विरुद्ध लड्न अभियानको प्रभावकारी प्रयासको पाँच वर्षको सम्झना मात्र गरेन तर नयाँ समर्पणका साथ यो अभियानलाई जारी राख्ने संकल्पलाई पनि बलियो बनायो।

A Collective Pledge

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त