Fairgrounds

मेला ग्राउन्डमा 79 औं स्वतन्त्रता दिवस पालन

Share this news

कालेबुङको मेला ग्राउन्डमा 79 औं स्वतन्त्रता दिवस समारोह भव्यताको साथमा आयोजना गरिएको थियो।‌ उक्त समारोहको अध्यक्षता आयोजक समितिको सभापति बारूद थापाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा कालेबुङका विधायक रुदेन सादा लेप्चा उपस्थित रहेका थिए। जसले राष्ट्रिय झण्डा उत्तोलन गरेका थिए अनि सलामी ग्रहण गरेका थिए।
कार्यक्रममा कालेबुङका 14 वटा विद्यालयहरुले सहभागिता जनाएका थिए। यसक्रममा मार्चपास्ट वा ड्रिल प्रदर्शनमा प्रणामी बालिका विद्यालय प्रथम, एसयुएमआइ दोस्रो अनि सेन्ट फिलोमिना गर्ल्स स्कूल तेस्रो भए। उक्त समारोह हेर्न सधैं जस्तै दर्शकहरूको ठूलो घुइँचो लागेको थियो। गर्मी धेरै थियो। यद्यपि मानिसहरूले स्वतन्त्रता दिवस समारोहको आनन्द लिएको चन्द्रकला राईले जानकारी दिएकी छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त