Raju Bista

राजु विष्टले आफ्नै आवासबाट थाले स्वतन्त्रता दिवस

Share this news

दार्जीलिङका लोकसभा सांसद राजु विष्टले सिलगढी स्थित अवस्थित आफ्नै आवासबाट थालेका थिए। यस अवसरमा उनले स्वतन्त्रता दिवस माननीय प्रधानमन्त्री नरेन्द्र मोदी र माननीय भाजपा राष्ट्रिय अध्यक्ष जे.पी. नड्डाद्वारा दिइएको “हर घर तिरंगा” को नाराले हामीलाई एकताबद्ध गर्दछ र सम्पूर्ण राष्ट्रलाई देशभक्तिको धागोमा बाँधेको बताए।
उनले देशका सबै जवानहरू अनि उनीहरूका परिवारका सदस्यहरूलाई सम्झन्छौं र गहिरो सम्मान गर्दछौं भन्दै उनीहरूको बलिदानले हाम्रो स्वतन्त्रता सम्भव बनाएको बताएका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त