Independence Day in Padmache Mavi

पदमचे माविमा ७९ औं स्वतन्त्रता दिवसको सत्रौं दिन

Share this news

पाक्योङ जिल्ला अन्तर्गत रिनाक निर्वाचन क्षेत्रको पूर्व पाण्डम ग्राम पञ्चायत इकाइको पदमचे माध्यमिक विद्यालयमा आयोजित ७९ औं स्वतन्त्रता दिवस समारोहको सत्रौं दिनको कार्यक्रम आज भव्यताको साथमा सम्पन्न भएको छ। कार्यक्रममा नामथाङ रातेपानीको विधायक तथा सल्लाहकार सञ्जित खरेल मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा मुख्यमन्त्रीका सल्लाहकार विष्णु खतिवडा, पदमचे माध्यामिक विद्यालयका पुर्व प्रधानाचार्य एमबी राई, नाम्थाङ रातेपानी निर्वाचन क्षेत्र विधायकका अतिरिक्त अधिकारी मिङमा डेन्डुप शेर्पा, ओएसडी रत्नसिंह तामाङ, क्षेत्रका युवा संयोजक एनबी गुरुङ साथै युवा प्रकोष्ठका टोली, क्षेत्र पार्टी कार्यलयका सचिव केबी सुब्बा,उर्जा बिभागका ओएसडी अभिषेक खरेल, विभिन्न बिभागका कर्मचारी, सक्रिय पार्टी कार्यकर्ता समेष्ठीको सात वटै ग्राम पञ्चायत इकाइका ४२ वार्डका ग्राम पञ्चायत सदस्यहरु, विभिन्न बिभागका कर्मचारीहरु लगायत सचेत नागरिकहरु, विभिन्न बिधालयका शिक्षक शिक्षिका साथै बिधार्थीहरु, क्षेत्र कार्यकरी समेतीहरु, क्षेत्रका युवा नारी शक्तिहरूको उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त