उत्तरी सिक्किम माथिल्लो क्षेत्रहरूको जीवन रेखा जोङ्गु पूल

Share this news

मन्त्री अनि जोङ्गुका विधायक पिन्ट्सो नामग्याल लेप्चाले आज जोङ्गुमा नवनिर्मित सांगकालाङ पुलको उद्घाटन गरे। यो नवनिर्मित पूल सबै प्रकारका यातायातका लागि खुला छ र महत्त्वपूर्ण सम्पर्क पुनर्स्थापित गर्दछ। यसले मुख्यमन्त्री प्रेम सिंह तामाङ, मन्त्री अनि जोङ्गुका विधायक र सिक्किम सरकारसँगको समन्वयमा BRO/GREF को निरन्तर प्रयासलाई पनि प्रतिबिम्बित गर्दछ। यो पूलले जोङ्गुका बासिन्दाहरूको लागि मात्र नभई चुङथाङ, लाचेन र लाचुङ लगायत उत्तरी सिक्किमको माथिल्लो क्षेत्रहरूको लागि पनि सम्पर्क जीवन रेखाको रूपमा काम गर्दछ।

Jongu Pool

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त