collective activities

समष्टिको गतिविधि जनहितमुखी बनाउने प्रतिवद्धता

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत दार्जीलिङ सदर ४ समष्टिको सांङ्गठनिक सभा आइतबार आयोजन गरिएको थियो। सांङ्गठनिक विस्तारको उद्देश्यसहित सम्पन्न उक्त सभामा दार्जीलिङ सदर ४ समष्टि गठन गरिएको छ। जसमा अध्यक्ष बिष्णु प्रसाद शर्मा, उपाध्यक्षहरू कमल गुरुङ, सुरेन गिरी, रबिन रायमाझी र ललित तामाङ चुनिएका छन्। यसरी नै मूल सचिव अनिल राई, सह-सचिवहरू उत्तम राई, बिशाल छेत्री, कोषाध्यक्ष श्रीमती द्रोणा गुरुङ चुनिएका छन्। प्रवक्ताको रुपमा उदिप तामाङ, कानुनी सल्लाहकार अधिवक्ता रुपेश शर्मा चुनिएका छन्। मुख्य सल्लाहकारहरू दिनेस छेत्री, रोशन शेर्पा, केशर सिंह, सूरज छेत्री, श्रीमती पम्फा लामा, पी. टी. शेर्पा चुनिएका छन्। यसका अतिरिक्त २१ जना कार्यकारिणी सदस्यहरूलाई पनि सर्वसम्मतिले चयन गरिएको गोरामुमो केन्द्रिय प्रवक्ता गिनेश साम्पाङले जानकारी दिएका छन्।
सभाले संगठनलाई थप सुदृढ र सक्रिय बनाउँदै दार्जिलिङ सदर ४ समष्टिको गतिविधिलाई जनहितमुखी कार्यदिशामा अघि बढाउने प्रतिबद्धता जनाएको जानकारी छ।

collective activities

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त