गाडीधुरा–मिरिक-सिमाना सडक १२ घण्टs बन्द गर्ने

Share this news

मिरिकको घैयाबारी मलाबाँसे ठेकेदार संगठनले पीडब्ल्युडी अन्तर्गतका कामहरूमा स्थानीय ठेकेदार र कामदारलाई प्राथमिकता दिनुपर्ने मागसहित आन्दोलनको घोषणा गरेको छ। संगठनले १२ अगस्त, मंगलबारका दिन गाडीधुरा–मिरिक सिमाना सडकमा १२ घण्टा लामो बन्द गर्ने निर्णय गरेको छ। जसलाई मिरिकका बेरोजगार युवाहरूले पनि समर्थन जनाएको छ। मिरिकका बेरोजगार युवाहरूको पक्षमा उमेश तोलाङ्गीले 12 अगस्तको बन्दलाई समर्थन रहने भन्दै स्थानीय बेरोजगारहरूले नै काम पाउनुपर्छ भन्ने माग रहेको बताए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त