लागूऔषध ग्रसित युवकलाई दुधेको सुधार केन्द्रमा भर्ना

Share this news

लागूऔषध दुर्व्यसनबाट ग्रसित युवालाई नयाँ जीवन दिने उद्देश्यले मिरिक थाना लाइनका एक युवालाई दुधे स्थित सुधार केन्द्रमा भर्ना गराइएको छ। आर्थिक अभावका कारण उपचारमा समस्या आइरहेको अवस्थामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मिरिक टाउन कमिटि युवाशक्ति अध्यक्ष्य आशिष तामाङ ,उपअधक्ष्य आलोक गुरुङ अनि दावा तामांगको पहलमा उक्त युवकलाई निःशुल्क पुनःस्थापन केन्द्रमा पठाइएको जानकारी छ। आशिष् तामाङले उक्त कार्यलाई निरन्तरता दिने जानकारी गराँउदै कुलतमा फसेर पनि राम्राे मार्गमा हिड्न चहाने निम्नवर्गकाहरूलाई युवा शक्तिले सुधार केन्द्रमा पठाँउने कार्य गरिरहनेछ भने।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त