राष्ट्रिय जुनियर बक्सिङ टुर्नामेण्ट-मा पहाडका 6 खेलाडीहरु 

Share this news

दार्जीलिङ, 4 अगस्त(निसं): दिल्लीमा हुने राष्ट्रिय जुनियर बक्सिङ टुर्नामेण्टको लागि पहाडका 6 जना खेलाडीहरुले बङ्गाललाई प्रतिनिधित्व गर्नेछन्।‌ दिल्ली नोयडामा सात अगस्तदेखि सुरु हुने टुर्नामेन्टमा उनीहरुले खिताब जित्न देशभरिका सब जुनियर बक्सर-हरुसित भिड्नपर्ने हुन्छ।
गत 24 जुलाईदेखि क्यापिटल‌ टाउन हलमा आयोजित तीन दिवसीय राज्य स्तरीय टुर्नामेण्टमा‌ स्वर्ण पदक जितेपछि उनीहरु उक्त टुर्नामेण्ट-को लागि छनौट भएका‌ टाउन बक्सिङ अनि जिल्ला बक्सिङ एकाडेमी-ले जनाएको छ।
यसबारे जानकारी गराउँदै एकाडेमी-को पक्षबाट दार्जीलिङमा सम्पन्न तीन दिवसीय राज्य स्तरीय बक्सिङ च्याम्पियनसिप-को आयोजना गर्नमा सहयोग पुर्‍याउन सबैलाई एकमुष्ठमा आभार प्रकट गरिएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त