Mamata Banerjee

बंगला भाषा विवादमा ममता ब्यानर्जी र टीएमसी आक्रोशित

Share this news

दिल्ली पुलीसको कथित पत्रलाई लिएर पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी र तृणमूल कांग्रेस आक्रोशित छन्। पुलीसको कथित पत्रमा “बंगला भाषा बंगलादेशीहरूले बोल्ने भाषा” भन्ने शव्द प्रयोग गरेको आरोप छ। मुख्यमन्त्री ब्यानर्जीले उक्त विषयलाई “घृणित, अपमानजनक, राष्ट्रविरोधी, असंवैधानिक” भन्दै भारतमा बंगालीभाषीहरूको बारम्बार अपमान भएको भनेर यसको विरुद्ध विरोधमा उत्रन समाजका सबै वर्गलाई आह्वान गरेकी छिन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त