Chief Minister Tamang

मुख्यमन्त्री तामाङद्वारा समीक्षा बैठकको अध्यक्षता

Share this news

आज सिक्किमका १२ छुटेका समुदायहरूको जातीय प्रतिवेदनहरूको अन्तिम समीक्षा बैठकको अध्यक्षता मुख्यमन्त्री पीएस तामाङले गरेका थिए। यसबारेमा सम्मान भवनमा सिक्किमका १२ छुटेका समुदायहरूको जातीय प्रतिवेदनहरूको अन्तिम समीक्षा बैठकको अध्यक्षता गरेको मुख्यमन्त्रीले जानकारी दिएका छन्। महिनौंको विस्तृत अनुसन्धान र परामर्श पछि सिक्किम राज्य उच्च-स्तरीय समितिले तयार पारेका यी प्रतिवेदनहरूले भारतको संविधान अन्तर्गत अनुसूचित जनजातिको दर्जा सुरक्षित गर्ने दिशामा महत्त्वपूर्ण कदम चालेको बताए।
पहिलो पटक, यी १२ समुदायहरू; भुजेल, गुरुङ, जोगी, खस, किरात राई, किरात देवान याखा, माझी, मङ्गर, नेवार, सन्यासी, सुनुवार (मुखिया), र थामीको अद्वितीय इतिहास, संस्कृति र पहिचानलाई विस्तृत रूपमा दस्तावेजीकरण गरिएको छ। यी प्रतिवेदनहरूले ST समावेशीकरणका लागि आवश्यक सबै मापदण्डहरू पूरा गर्छन् र विगतमा केन्द्रीय एजेन्सीहरूले उठाएका सबै प्रश्नहरूलाई सम्बोधन गर्छन् भन्ने कुरामा आफूलाई गर्व लागेको मुख्यमन्त्रीले बताएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त