30 houses joined the Indian Gurkha Janshakti Front in Suruk

सुरुकमा 30 घर इन्डियन गोर्खा जनशक्ति फ्रन्टमा सामेल

Share this news

कालेबुङ 42 न. रेली समथार समस्टि अन्तर्गत सुरुक क्षेत्रमा अरु पार्टी छोडेर इन्डियन गोर्खा जनशक्ति फ्रन्टमा सामेल भएका छन्। लगभग क्षेत्रको 30 घर परिवारले सीडब्ल्युसी मेम्बर कमल शर्माको उपस्थितिमा अजय एडवर्ड्स को हात दह्रिलो बनाउन आइजीजेएफको समर्थन गरेको उक्त पार्टीको सञ्चार प्रकोष्ठले जानकारी दिएको छ।

30 houses joined the Indian Gurkha Janshakti Front in Suruk

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त