Panchayat member of CAP Subas Rai SKM Samael

क्यापका पञ्चायत सदस्य सुवास राई एसकेएम सामेल

Share this news

लुन्चोक कामरे जीपीयूको कामरे वार्डका पञ्चायत सदस्य सुवास राईले सिटिजन एक्शन पार्टीबाट आधिकारिक रूपमा राजीनामा दिएर सिक्किम क्रान्तिकारी मोर्चामा सामेल भएका छन्। यसबारे मल्ली निर्वाचन क्षेत्रका विधायक एन.बी. प्रधानले एसकेएम परिवारको लागि अर्को महत्वपूर्ण दिन भएको बताउँदै सुवास राईलाई स्वागत जनाएका छन्।

Panchayat member of CAP Subas Rai SKM Samael

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त