Reiteration Memorandum by IGJF on bonus issue

आइजीजेएफद्वारा बोनस मुद्दामा दोहोराएर ज्ञापन

Share this news

चिया बोनसबारे तत्काल डायलग सुरू गरिनपर्ने मागमा आइजीजेएफ श्रमिक सड्गठनले डीटीए र आइटीए दुवैलाई दोहोराएर ज्ञापन सुम्पेको डीके गुरूडले बताएका छन्।
भेटवार्ता टोलीले यसचोटि छिटो गरिहुने दशैंको आगमनअघि नै बोनस वार्ता मुद्दा छिनोफानो भइहाल्नुपर्ने अडान राखेको जानकारी छ भने अगस्तको पहिलो सातायता चिया बोनस बैठक सुरूवात गर्न मालिकपक्ष तयार रहेको गुरूडले बिहीबार मिडिया संवादमा बताएका छन्।
द्विपक्षीय वार्ताको सहमतिमा बोनस टुड्गो लगाउन जोर दिनुसॅंगै राज्य सरकारको हस्तक्षेप अनि एडवाइजरी-को कारण पछिल्लो बोनस १६ प्रतिशत दरमा ठामठिम हुन पुगेको उनले ठहर गरे।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त