पहिलो आमा सम्मान दिवस २०२५ मनाउन बैठक

Share this news

पोकलोक – कामराङ निर्वाचन क्षेत्रका विधायक तथा यूडीडी मन्त्री भोजराज राईले बिहीबार रंगपो सार्वजनिक मैदानमा दस अगस्ट उन्मुक्ति दिवसलाई पहिलो आमा सम्मान दिवस २०२५ को रूपमा मनाउने सम्बन्धमा निर्वाचन क्षेत्र स्तरीय समन्वय बैठकको अध्यक्षता गरेका थिए।
बैठकमा आमा सशक्तिकरण योजनाका लाभार्थीहरूको छनोट, स्थानीय मुद्दाहरू र निर्वाचन क्षेत्रमा आगामी कार्यक्रमहरूको बारेमा विस्तृत छलफल गरियो। उक्त समन्वय बैठकमा जिल्ला पञ्चायतहरू, विभागीय अधिकारीहरू, सीएलसी पदाधिकारीहरू लगायत स्थानीय जनताको उपस्थिति रहेको थियो।

Meeting to celebrate the first Mother's Day 2025

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त