IGJF guiding youth on a positive path

युवाहरूलाई सकरात्मक मार्गमा हिडाउँदै आइजीजेएफ

Share this news

भारतीय गोर्खा जनशक्ति फ्रन्टले मिरिकका एक युवालाई लागूऔषध दुर्व्यसनको चुनौतीबाट बाहिर निकाल्न महत्त्वपूर्ण पाइला चालेको छ। संस्थाले ती कुलतमा फसेका युवालाई रिबोर्न फाउन्डेसन रिह्याब सेन्टर’ मा भर्ना गराई रहेका छन्। जसले गर्दा उनीहरूलाई निको हुनका लागि सहयोगी वातावरण र स्रोतसाधन उपलब्ध भएको आइजीजेएफ मिरिकका संयोजक प्रशान्त लामाले बताएका। तिनले सबैका लागि रिकभरी आन्दोलन आइजीजेएफद्वरा मिरिकभरि सञ्चालित रहेको जानकारी गराउँदै कुलतमा फसेकाहरूलाई युवा नेता दीपराज गुरुङले सक्रिय कार्य गर्न साथै रिबोर्न फाउन्डेसन रिह्याब सेन्टरका निर्देशक दिगन्त गिरीले पनि सक्रिय कार्य गरिरहेको बताए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त