पशुपति फाटकमा पाल्यूल ल्हाटुल रिन्पोर्छेको स्वागत

Share this news

मिरिकमा पाल्यूल ल्हाटुल रिन्पोर्छेको आगमनमा जामबुलिङ गुम्बाको नेतृत्वमा अनुयायीहरूद्वारा पशुपति फाटकमा भब्य स्वागत गरियो। मिरिक झील परिसरमा गुरु पद्म सम्भवको प्रतिमा स्थापना गरिने भएको छ। उक्त प्रतिमा मिरिक पर्यटन केन्द्रको मुख्य आकर्षण बन्न सक्ने बुझिएको छ। उक्त प्रतिमा स्थपनाको लागि आगामी 4 अगस्तको दिन भूमि पूजा गरिने अनि जसको लागि आगामी 1 अगस्तदेखि नै धार्मिक अनुष्ठान हुने आयोजक समितिले जानकारी गराएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त