पाक्योङ जिल्ला समिति गठनार्थ भाजपाको सभा

Share this news

भारतीय जनता पार्टी, सिक्किमले सिङ्तामस्थित राज्य पार्टी कार्यालयमा जिल्लास्तरीय बैठकमा पाक्योङ जिल्लाको लागि मण्डलस्तरीय समिति गठनलाई सफलतापूर्वक अन्तिम रूप दियो। जिल्ला अध्यक्ष प्रेम छेत्री, पार्टी कार्यकारिणी सांगे ग्यात्सो भुटिया, ललित पोखरेल शर्मा, भोपाल बराइलीलगायत पाँचै निर्वाचन क्षेत्रका मण्डल अध्यक्षहरू अनि कार्यकर्ताहरूको उपस्थितिमा प्रदेश महासचिव अर्जुन राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो।

BJP meeting to form Pakyong District Committee

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त