खतरामा चौरास्तामा

Share this news

दार्जीलिङ शहर नजिक विश्व चर्चित पर्यटन स्थल चौरास्तामा विभिन्न प्रकारका तारहरुले बाधिएको पुरानो फलामको खम्बाको फेद खिया परेर भाचिन लागेको छ। यो कुनै दिन डल्न सक्छ अनि ठूलो नै दुर्घटना हुनसक्छ भन्ने सचेत मानिसहरुको भनाइ छ।यसबारे सम्बन्धित विभागलाई ध्यानाकर्षण गराउदै सचेत समुहले सम्बन्धित अधिकारीहरुलाई यो खम्बा सुरक्षीत बनाइदिने अनुरोध गरे छ।फोटो:दर्पण

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त