दिब्य ज्योति समितिद्वारा रजत जयन्ती कार्यक्रम पालन

Share this news

विगत सन् २००० सालमा स्थापित दिव्य ज्योति समिति, लोअर बर्दाङले आफ्नो रजत महोत्सव विभिन्न सांस्कृतिक कार्यक्रमको बीच भव्यताको साथ लोअर बर्दाङमा पालन गरेको थियो। उक्त रजत जयन्ती समारोहको मुख्य अतिथि लोअर बर्दाङका वार्ड पञ्चायत श्रीमती अरुणा दियालीको उपस्थिति रहेको थियो भने दिव्य ज्योति समितिका वर्तमान विशिष्ठ पदमा आसिन समितिका कार्यकारणी सदस्य वरिष्ठ कवयत्री जयश्री छेत्री (Chief Patron), प्रताप सिंह राई,(Parton), आर. एन. श्रेष्ठ (प्रमुख सल्लाहकार), समितिका अध्यक्ष दिपक प्रधान लगायत सम्पूर्ण सदस्यहरूको विशेष उपस्थिति रहेको उक्त कार्यक्रमको उद्घोषक समितिका सदस्य अमर शर्माले गरेका थिए भने, कार्यक्रमको प्रथम चरणमा कार्यक्रमको मुख्य अतिथि लोअर बर्दाङका वार्ड पञ्चायत श्रीमती अरुणा दियाली लगायत कार्यक्रममा उपस्थित सम्पूर्ण विशिष्ट अतिथिको बाहुलीबाट दीप प्रज्वलन गरिएको थियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त