Blood donation camp by Shri Krishna Pranami Yuva Parishad

श्री कृष्ण प्रणामी युवा परिषदद्वारा रक्तदान शिविर

Share this news

श्री कृष्ण प्रणामी धर्मको मूल सिद्धान्त “तुम सेवा से पाओगे पार” भन्ने विचारलाई टेवा पुराउने हेतुले गत वर्ष झैं यस वर्ष पनि महिनाव्यापी वितक सत्रको कार्यक्रममा हिजो “वितक छलमथाङ समिति एवं श्री कृष्ण प्रणामी धर्म सभा छलमथाङ शाखा, श्री कृष्ण प्रणामी युवा परिषद छलमथाङ शाखा” द्वारा रक्त दान शिविरको आयोजन गरियो। स्मरण रहोस् यस वर्ष छलमथाङ शाखामा श्री कृष्ण प्रणामी धर्मको मूल सिद्धान्त एवं इतिहाससँग जोडिएको ग्रन्थसँग आधारित वितक चर्चा सुनाउनुको निम्ति प्रणामी सम्प्रदायको प्राचार्य श्री १०८ महेन्द्र महाराजको उपस्थिति रहेको छ। हिजोको कार्यक्रमको उदघोषिका अम्बिका शर्माले गरेकी थिइन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त