केन्द्र सरकारलाई बिमल गुरूङको चेतावनी

Share this news

गोर्खा जनमुक्ति मोर्चाका संस्थापक बिमल गुरूङले केन्द्र सरकारलाई चेतावनी दिंदै, दिसम्बरसम्म गोर्खाहरूलाई न्याय नदिए अर्कै बाटो जाने बताएका छन्। गोर्खा दुःख निवारक सम्मेलनमा आयोजित शहीद दिवसमा बोल्दै उनले यी कुरा भनेका हुन्। गोजमुमो टाउन कमिटिद्वारा आयोजित 38औं शहीद दिवसमा बिमल गुरूङले शहीदहरूलाई श्रद्धाञ्जली चढाएपछि भने, 1966 को आन्दोलनमा 1200 गोर्खाहरूले बलिदान दिएका थिए। उनीहरूकै सम्झनामा शहीद दिवस पालन गरेको बताए।

Bimal Gurung's warning to the central government

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त