नेवार जातिको महान एक महिने पर्व लाखे जात्रा आरम्भ

Share this news

दार्जीलिङ,28 जुलाई(निसं): गत शनिबारको दिन अरिवल भारतीय नेवार सगंठन केन्द्रिय कमिटी सांस्कृति विभाग अनि दार्जीलिङ अञ्चालिक समितिको तत्वधानमा नेवार जातिको महान एक महिने पर्व गुलाँपर्व(लाखे जात्रा)-को आरम्भ दार्जीलिङको महाकाल बाबा मन्दिरमा गुरजु अल्कार शाक्य अनि उनका शिष्यहरू द्वारा मन्त्र ,उचारण गरी अञ्चालिक सचिव सरोज प्रधानद्वारा विधिवत पूजा गरी,महाकाल परिसरमा लारवे नितिश प्रधानद्वारा नाँच प्रस्तुत गरी पर्वको शुरुवात गरियो। यो  पर्व नेवार जातिको दशौ महिनामा गरिने पर्व हो भनी कमिटीले जानकारी गराएको छ। जानकारी अनुसार, विशेष नेवार जातिले यो एक महिनासम्म मन्दिर,बौद्ध मठमा गएर पूजा अर्चना साथै लारवे नचाएर। नकारत्मक प्रभावहरुलाई हटाएर  सकारत्मक प्रभावहरू  स्थापित गर्ने,भल,पैहों,,डुबाउ नहोस,महामारी नफैलोस सबै सुरीक्षत रहुन भनै उदेश्यले यो पर्वको मुख्य उदेश्य हो।महकाल परिसरवाट आएर केन्द्रिय अध्यक्ष एस एनप्रधानको निजि घर कस्तुरी प्यालेसमा आएर राजबाड़ी शाखाका सदस्यहरु उपस्थित थिए,त्यहाँ लाँरवे नृत्य प्रस्तुत गरी  सास्कृति विभागका लागि देउँसी खेले झै गर्दै  केही राशीहरू अनुदान स्वरूप सदस्यदरुद्वारा प्रदान गरयो ।यो पर्व प्रत्येक शनिवार अनि आईतबार शाखा-साखामा गरिनेभएको छ। अब शिव ग्राम दार्जीलिङमा गेरिने छ्भी सचिव सरोज प्रधान जनाए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त