Martyr statue cleaning and tributes on Kargil Day

कारगिल दिवसमा शहीद प्रतिमा सरसफाइ र श्रद्धाञ्जली

Share this news

कारगिल दिवसको अवसरमा, पूर्व सैनिक सेवा समितिको तत्वावधानमा, नौतनवाको छपवा स्क्वायरमा रहेको शहीद पुरण थापा र शहीद प्रदीप थापाको प्रतिमा सरसफाइ कार्य गरी, दीप बालेर पुष्पगुच्छाद्वारा श्रद्धाञ्जली अर्पण गरियो। उक्त अवसरमा सांसद प्रतिनिधि प्रेमप्रकाश सिंह उर्फ बब्लु सिंह, क्याप्टेन हरिबहादुर गुरुङ, हवलदार केशबहादुर गुरुङ, हवलदार विनोद उपाध्यक्ष, हवलदार विजय थापा, सुबेदार रिखी राम थापा, सुबेदार आनन्द थापा, सुबेदार गुलाब प्रधान, हवलदार सागर गुरुङ, हवलदार मनोज थापा, गोरखा समाज अध्यक्ष उत्तम थापा,
कोषाध्यक्ष कृष्णकुमार राणा, मण्डल अध्यक्ष हरिशंकर जैसवाल, अध्यक्ष उम्मेदवार उमेश जैसवाल, बृजेन्द्र श्रीवास्तव, अधिवक्ता सुनिल श्रीवास्तव, जिल्ला मन्त्री बच्चुलाल चौरसिया, विशुन्देव चौरसिया, पार्षद सुनिल जैसवाल, गोरखा स्कूलका प्रिन्सिपल किशोर मधेशिया, वीरेन्द्र थापा र रमेश चन्द्र आदिको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको बारेमा सैनिक सेलका जिल्ला अध्यक्ष मनोज कुमार राणाले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त